छोड़कर सामग्री पर जाएँ

दिन ७: शबाथको विश्राममा स्वस्तिक

  • द्वारा

स्वस्तिक शब्द निम्न शब्दहरू मिलेर बनेको छः सु (सु) – राम्रो, भलो, शुभ अस्ति (अस्ति) – “यो” स्वस्तिक मानिसहरू वा स्थानहरूको कल्याणको कामना गर्ने एक आशीर्वाद वा आशिष वचन हो। यो परमेश्वर र आत्मामा विश्वासको… दिन ७: शबाथको विश्राममा स्वस्तिक

दिन ६: शुभ शुक्रबार – येशूको महाशिवरात्रि

  • द्वारा

महाशिवरात्रि (शिवको महान रात) उत्सव फाल्गुन (फरवरी / मार्च ) को १३ औं दिनको साँझबाट सुरु हुन्छ , १४ औं दिनमा जारी रहन्छ। अन्य चाडहरु भन्दा फरक, यो सूर्यास्त पछि शुरू हुन्छ र पूरा रात… दिन ६: शुभ शुक्रबार – येशूको महाशिवरात्रि

दिन ५: होलिकाको धोकेबाज संग, शैतानले मार्नको लागि घेरा हाल्छ

  • द्वारा

हिन्दु वर्षको अन्तिम पूर्णिमा होलीको प्रतीक हो। यद्यपि धेरैले होलीलाई रमाइलोसंग मनाउँछन् , तथापि केवल केहीले मात्र जान्दछन् की यसको समन्तर एउटा अर्को प्राचीन पर्व –निस्तार चाडमा पाईन्छ । निस्तार चाड पनि वसन्त ऋतुमा पूर्णिमाको… दिन ५: होलिकाको धोकेबाज संग, शैतानले मार्नको लागि घेरा हाल्छ

दिन ४: ताराहरूबाट प्रकाश ल्याउनको लागि कल्कि जस्तो सवारी गर्दै

  • द्वारा

येशूले आफ्नो देशलाई निर्वासनमा जाने दण्ड दिँदै, दिन- ३ मा एउटा श्राप दिनुभयो। येशूले यो भविष्यवाणी पनि गर्नुभयो कि उहाँको श्राप सकिनेछ र यस युगको अन्त्य हुने घटनाहरूलाई गति प्रदान हुनेछ। यसबारे चेलाहरूले सोधे र… दिन ४: ताराहरूबाट प्रकाश ल्याउनको लागि कल्कि जस्तो सवारी गर्दै

दिन ३ : येशूले सुक्ने वाला श्राप भन्नुहुन्छ

  • द्वारा

दुर्वासा शकुंतलालाई सराप दिन्छन् हामी पौराणिक कथाहरुमा श्राप (शाप ) को बारे मा पढ्छौ र सुन्छौ। । सायद श्राप धेरै प्रख्यात, प्राचीन नाटककार कालिदास (४०० ईस्वी सन् ) को अभिज्ञान शाकुन्तलम् (शकुंतलाको मान्यता) नाटकबाट आउँदछ,… दिन ३ : येशूले सुक्ने वाला श्राप भन्नुहुन्छ

दिन २: येशूको द्धारा मन्दिर बन्द गरिनु… घातक प्रदर्शन तिर लैजान्छ

  • द्वारा

येशूले यरूशलेममा राजाको रूपमा दाबी गर्दै र सबै देशहरुका निम्ति एक ज्योतिको रूपमा प्रवेश गर्नुभयो। यो इतिहासको सबैभन्दा अशांत सप्ताह मध्ये एक शुरू भयो, जुन आज पनि महसुस गरिन्छ। तर उहाँले मन्दिरमा पछि के गरे… दिन २: येशूको द्धारा मन्दिर बन्द गरिनु… घातक प्रदर्शन तिर लैजान्छ

दिन १: येशू —राष्ट्रहरुका लागि ज्योति

  • द्वारा

‘लिंग’ संस्कृतबाट आएको हो जसको अर्थ ‘चिन्ह’ वा ‘प्रतीक’ हो , र लिंग शिवको सबैभन्दा प्राप्त प्रतीक हो । शिव लिंग गोलो टाउकोको साथ ठाडो सिलिन्डरको रुपमा देखिन्छ , जसलाई शिव—पिठ भनिन्छ । अन्य ,… दिन १: येशू —राष्ट्रहरुका लागि ज्योति

जीवन मुक्ता,येशू,मृतको पवित्र शहरमा यात्रा गर्नुहुन्छ

  • द्वारा

बनारस सात पवित्र शहरहरु (सप्तपुरी) मध्ये सबै भन्दा पवित्र शहर हो । यहाँ तीर्थयात्राको लागि प्रतिवर्ष १० लाख भन्दा बढि तीर्थयात्रीहरु आउँदछन् , धेरै जीवन मुक्ताको रुपमा , किनकि यस स्थानको कारण , (जहाँ वरुणा… जीवन मुक्ता,येशू,मृतको पवित्र शहरमा यात्रा गर्नुहुन्छ

‘सात’ को चक्रमा : आउनुहुने ख्रीष्ट

  • द्वारा

पवित्र शब्द सात सात एक शुभ शब्द हो जुन नियमित रुपमा पवित्रसंग जुडिएको छ । ध्यान दिनुहोस् कि त्यहाँ सात पवित्र नदिहरु छन्ः गंगा, गोदावरी, यमुना, सिन्धु, सरस्वती, कावेरी र नर्मदा । सात पवित्र स्थानहरुसंग… ‘सात’ को चक्रमा : आउनुहुने ख्रीष्ट

येशू कार सेवक को रुपमा काम गर्नुहुन्छ — अयोध्यको लामो समयसम्म चलेको झगडालाई प्रज्वलित गर्दै

  • द्वारा

अयोध्यामा भएको लामो र कडा झगडा नयाँ कोसेढुङ्गा सम्म पुगेको थियो , AsAmNews को रिपोर्ट   अनुसार जब यसले न्युयोर्क शहरको टाढा टाढा सम्म हंगामा निम्तायो । अयोध्या विवाद सयौ वर्ष पुरानो राजनैतिक,ऐतिहासिक र सामाजिक—धार्मिक झगडा… येशू कार सेवक को रुपमा काम गर्नुहुन्छ — अयोध्यको लामो समयसम्म चलेको झगडालाई प्रज्वलित गर्दै