छोड़कर सामग्री पर जाएँ

दक्ष यज्ञ, येशू र ‘हराएको’

  • द्वारा

धेरै लेखहरुले दक्ष यज्ञको कथा बयान गर्दछन् तर यसको सार यो छ कि शिवले शक्ति भक्तहरु द्धारा शुद्ध मौलिक उर्जाको रुपमा बुझिने पराशक्तिको अवतार दाक्षायण/सतीसँग विवाह गरेका थिए । ( आदि पराशक्तिलाई परम शक्ति ,… दक्ष यज्ञ, येशू र ‘हराएको’

जीवित पानी :गंगामा तिर्थको दृष्टिले हेर्दा

  • द्वारा

यदि कसैले परमेश्वरलाई भेट्ने आशा गर्दछ भने उसलाई एक प्रभावकारी तीर्थको आवश्यकता पर्दछ । तीर्थ (संस्कृत तीर्थ) को अर्थ “ठाउँ पार,फोर्ड” हो र कुनै पनि स्थान , ग्रन्थ वा व्यक्ति जो पवित्र छ भन्ने जनाउँदछ… जीवित पानी :गंगामा तिर्थको दृष्टिले हेर्दा

परमेश्वरको राज्य ? चित्रमा कमल, शंख र जोडी माछाका गुणहरु

  • द्वारा

कमल दक्षिण एशियाको प्रतिष्ठित फुल हो । कमलको फुल पुरानो इतिहासको प्रमुख प्रतिक थियो, आज पनि त्यहि छ । कमलको बोट बिरुवाहरुको पातमा अनौठो संरचना हुन्छ जसले आफ्नो सफाई गर्न सक्ने क्षमता प्रदान गर्दछ ,… परमेश्वरको राज्य ? चित्रमा कमल, शंख र जोडी माछाका गुणहरु

येशूले शिक्षा दिनुहुन्छ कि प्राणले हामीलाई द्धिजको सामु लैजान्छ

  • द्वारा

द्धिजको अर्थ ( ‘दुई पटक जन्मनु’ वा ‘फेरी जन्मनु’ ) हो । यो विचारमा आधारित छ कि कुनै एक व्यक्ति पहिला शारीरिक रुपमा जन्मन्छ र पछि दोस्रो पटक आध्यात्मिक रुपमा जन्मन्छ । यो आध्यात्मिक जन्म… येशूले शिक्षा दिनुहुन्छ कि प्राणले हामीलाई द्धिजको सामु लैजान्छ

येशूले आन्तरिक शुद्धताको बारे सिकाउनुहुन्छ

  • द्वारा

धार्मिक अनुष्ठान सम्बन्धी शुद्ध हुनु कत्तिको आवश्यक छ ? शुद्धता कायम गर्न र अशुद्धता बाट बच्न के गर्नु पर्छ  ? हामी मध्य धेरैले अशुद्धताका विभिन्न रुपहरुबाट बच्न वा न्यून गर्न कडा परिश्रम गर्दछौ , जस्तै… येशूले आन्तरिक शुद्धताको बारे सिकाउनुहुन्छ

स्वर्ग लोक: धेरै आमन्त्रित गरियो तर….

  • द्वारा

येशू , येशू सत्संगले, स्वर्गका नागरिकहरुले एक अर्कालाई कस्तो व्यवहार गर्ने भनेर देखाउनु भयो । उहाँले बिरामी र दुष्टात्माका मानिसहरुलाई पनि निको पारिदिनु भयो जसलाई उहाँले ‘स्वर्गको राज्य’ भन्नु भयो । उहाँले प्रकृतिलाई उहाँको राज्यको… स्वर्ग लोक: धेरै आमन्त्रित गरियो तर….

शरीरमा ओम – वचनद्वारा शक्ति देखाइएको

  • द्वारा

ध्वनि एक पूर्ण भिन्न माध्यम हो जस द्वारा पवित्र छवि वा स्थानहरूमा भन्दा अन्तिम वास्तविकता (ब्रह्मा) लाई महसुस हुन्छ। ध्वनि तरंगहरूद्वारा प्रसारित गरिएको जानकारी हो। ध्वनी द्वारा गरिएको जानकारी भनेको सुन्दर संगीत, निर्देशनहरूको सूची, वा… शरीरमा ओम – वचनद्वारा शक्ति देखाइएको

येशू निको पार्नुहुन्छ – उहाँको राज्यको बारेमा बताउँदै

  • द्वारा

राजस्थानको मेहंदीपुर नजिकै बालाजी मन्दिरले दुष्टात्मा, प्रेतहरू, भुत, बिरामी वा भूतहरूलाई निको पार्ने प्रतिष्ठा राख्छ जसले  मानिसहरूलाई कष्ट दिएको छ । हनुमान जी (बाल स्वरुपमा भगवान हनुमान) लाई बाला जी, वा बालाजी पनि भनिन्छ ।… येशू निको पार्नुहुन्छ – उहाँको राज्यको बारेमा बताउँदै

येशू गुरुको रूपमा: अहिंसालाई महात्मा गान्धीलाई समेत अधिकारका साथ सिकाउँदै

  • द्वारा

संस्कृतमा, गुरु (गुरु) भनेको ‘गु’ (अँध्यारो) र ‘रु’ (प्रकाश) हो । एक गुरुले सिकाउनुहुन्छ कि अज्ञानताको अन्धकार सत्य ज्ञान वा बुद्धिका प्रकाशले हटाइन्छ । येशू अन्धकारमा बस्ने मानिसहरूलाई  सिकाउने ज्ञानका निम्ति चिनिएको हुनुहुन्छ त्यसैले उहाँलाई… येशू गुरुको रूपमा: अहिंसालाई महात्मा गान्धीलाई समेत अधिकारका साथ सिकाउँदै

शैतानद्वारा येशूको परीक्षा – प्राचीन असुर साँप

  • द्वारा

हिन्दू पौराणिक कथाले बारम्बार ती घटनाहरूको सम्झना गराउँछ जब कृष्णले शत्रु असुरहरू, विशेष गरी राक्षस प्रेतहरू जो सर्पको रूपमा कृष्णलाई धम्की दिइरहेका थिए । भागवत पुराण (श्रीमद् भगवत) ले यस प्रकारको कथाको सम्झना गराउँदछ जब… शैतानद्वारा येशूको परीक्षा – प्राचीन असुर साँप