छोड़कर सामग्री पर जाएँ

तपाईको मेष राशीलाई प्राचीन राशिफल

  • द्वारा

एरीस वा मेष प्राचीन राशिको आठौं अध्याय हो र आउँदै गरेको विजयको परिणाम हामीलाई घोषणा गर्दै यो एकाईको अन्त्य गर्छ। मेषले यसको माथि उठेको टाउकोको साथै एउटा जीवित भेडाको आकार दिन्छ । आजको आधुनिक ज्योतिषशास्त्रमा… तपाईको मेष राशीलाई प्राचीन राशिफल

पुरानो राशिको तपाईंको तुला राशि

  • द्वारा

लिब्रा, तुलाको नामले पनि चिनिन्छ, दोस्रो राशिचक्र हो र यसको अर्थ हो ‘ मापन गर्ने तराजु ‘। वैदिक ज्योतिष आज सम्बन्ध, स्वास्थ्य र धन मा सफलता को दिशामा निर्णय मार्गदर्शन गर्न तपाईंको कुंडली निर्माण गर्न… पुरानो राशिको तपाईंको तुला राशि

तपाईंको राशिफल – सब भन्दा पुरानो ज्योतिषाबाट

  • द्वारा

जब जीवनको महत्त्वपूर्ण निर्णयहरू (विवाह, पेशागत जिन्दगी आदि) को सामना गर्नुपर्दा धेरै व्यक्तिहरू कुंडलीलाई मार्गनिर्देशनको लागि र खराब छनौटहरू गर्नबाट जोगिनका लागि प्रयोग गर्छन्।  कुंडली, जसलाई जनम कुण्डली, जनम पत्री,नेटेल चार्ट, जन्म कुंडली, वा जन्म… तपाईंको राशिफल – सब भन्दा पुरानो ज्योतिषाबाट

तपाइँको वृश्चिक रासी पुरातन राशिफल

  • द्वारा

स्कोर्पियो, जसलाई वृश्चिक पनि भनिन्छ, यसले प्राचीन ज्योतिषाको तेस्रो नक्षत्र बनाउँछ र विषाच्छी बिच्छीको छवि प्रस्तुत गर्दछ। वृश्चिक साना नक्षत्रहरू (डेक्सन) ओपियसस, सर्पेन्स र कोरोना बोरेलिससँग सम्बद्ध छ। आधुनिक राशिफल ज्योतिष राशिफलको अध्ययनमा, तपाईं कुंडलीबाट… तपाइँको वृश्चिक रासी पुरातन राशिफल

रामायण भन्दा उत्तम एक प्रेम महाकाव्य – तपाईं यसमा भागी हुन सक्नुहुन्छ

  • द्वारा

जब कसैले सबै महान महाकाव्यहरू माथि विचार गर्दछ र प्रेम कथाहरूको रचना गर्दछ , तब रामायण निश्चित रूपमा सूचीको शीर्षमा आउँछ। यस महाकाव्यको धेरै उत्कृष्ट पक्षहरु छन्: • राम र सीता बीचको प्रेम, • राजाको… रामायण भन्दा उत्तम एक प्रेम महाकाव्य – तपाईं यसमा भागी हुन सक्नुहुन्छ

येशूको पुनरुत्थान: मिथक वा इतिहास?

  • द्वारा

पुराण, रामायण, र महाभारतले अन्त सम्म जीवित रहने आठ प्रतिष्ठित चिरन्जीवीहरु को विवरण दिएको छ । यदि यी मिथकहरू ऐतिहासिक छन् भने यी चिरन्जीवीहरू आज पनि पृथ्वीमा छन् जो हजारौं बर्ष वा सो भन्दा बढी… येशूको पुनरुत्थान: मिथक वा इतिहास?

भक्तिको अभ्यास कसरी गर्ने?

  • द्वारा

शब्द भक्ति (Bhakti) को अर्थ संस्कृतिमा “लगाव,सहभागिता,कसै प्रतिको स्नेहा,श्रद्धा, प्रेम,उपासना, पूजा” इत्यादि हो। यो एक भक्त द्वारा एक परमेश्वरको लागि एक असीमित भक्ति र प्रेमलाई जनाउँछ। यसैले, भक्तिलाई भक्त र देवताबीचको एउटा सम्बन्ध चाहिन्छ। भक्तिको… भक्तिको अभ्यास कसरी गर्ने?

परमेश्वरको लौकिक नृत्य – सृष्टिको रचना देखि क्रूस सम्मको लय

  • द्वारा

नृत्य के हो? नाटकीय नृत्यले लयबद्ध शारीरिक हलचलहरूलाई समेट्छ, जुन दर्शकहरूलाई देखाउन र एक कथा बताउनको लागि हुन्छ। नर्तकहरूले आफ्नो शरीरको विभिन्न अंगहरु प्रयोग गरेर,अन्य नर्तकहरूसँग आफ्नो शारीरिक हलचलहरूको समन्वय गर्छन् , ताकि उनीहरूको शारीरिक… परमेश्वरको लौकिक नृत्य – सृष्टिको रचना देखि क्रूस सम्मको लय

पुनरुत्थान पहिलो फल: तपाईंको लागि जीवन

  • द्वारा

हामी हिन्दू पात्रो अनुसार अन्तिम पूर्णिमाको दिन होलीको उत्सव मनाउँछौं। यसको चन्द्र–सौर उत्पत्तिको साथ, होली पश्चिमी क्यालेन्डरको वरिपरि घुमिरहन्छ, जसको कारण यो सामान्यतया मार्चमा वसन्तको आगमनको आनन्दमय उत्सवको रूपमा आउँछ। यद्यपि धेरैले होलीको उत्सव मनाउँछन्… पुनरुत्थान पहिलो फल: तपाईंको लागि जीवन