सबैभन्दा अनौठो पुस्तक: यसको सन्देश के हो?
प्रतिभाशाली र रचनात्मक लेखकहरूले शताब्दीयौंदेखि धेरै उत्कृष्ट पुस्तकहरू लेखेका छन्। विविध संस्कृतिहरूबाट विभिन्न भाषाहरूमा लेखिएका विभिन्न विधाका पुस्तकहरूले पुस्तादेखि पुस्तासम्म मानवजातिलाई समृद्ध, जानकारीमूलक र मनोरञ्जन प्रदान गर्दै आएका छन्। यी सबै महान् पुस्तकहरूमध्ये बाइबल अद्वितीय… सबैभन्दा अनौठो पुस्तक: यसको सन्देश के हो?