येशू कार सेवक को रुपमा काम गर्नुहुन्छ — अयोध्यको लामो समयसम्म चलेको झगडालाई प्रज्वलित गर्दै
अयोध्यामा भएको लामो र कडा झगडा नयाँ कोसेढुङ्गा सम्म पुगेको थियो , AsAmNews को रिपोर्ट अनुसार जब यसले न्युयोर्क शहरको टाढा टाढा सम्म हंगामा निम्तायो । अयोध्या विवाद सयौ वर्ष पुरानो राजनैतिक,ऐतिहासिक र सामाजिक—धार्मिक झगडा… येशू कार सेवक को रुपमा काम गर्नुहुन्छ — अयोध्यको लामो समयसम्म चलेको झगडालाई प्रज्वलित गर्दै