के बाइबल (वेद पुस्तक) साहित्यक रूपमा विश्वसनीय छ?
परमेश्वरले इतिहासमा कसरी कार्य गर्नुभयो यसलाई वर्णित गर्दै बाइबलले आत्मिक सत्यहरुलाई प्रदान गर्दछ। यो त्यहाँ बाट आरम्भ हुन्छ जहाँ परमेश्वरले मानिसको सृष्टि आफ्नो स्वरूपमा गर्नुभयो र फेरी प्रथम मानिसको सामना गर्नुभयो र एउटा बलिदानको लागि… के बाइबल (वेद पुस्तक) साहित्यक रूपमा विश्वसनीय छ?