जाति र भाषाहरू: कहाँबाट? जातिवादको जवाफ
मानिसहरू प्रायः मानसिक रूपमा अरूलाई जातीय आधारमा वर्गीकृत गर्छन्। छालाको रंग जस्ता शारीरिक विशेषताहरू—जसले एक जाति समूहलाई अर्को समूहबाट छुट्याउँछ—सजिलै देख्न सकिन्छ। त्यसैले काकेशियनहरू ‘गोरा’ मानिन्छन्, जबकि एसियाली र अफ्रिकी जातिहरू गहुँगोरा वा कालो मानिन्छन्।… जाति र भाषाहरू: कहाँबाट? जातिवादको जवाफ