मायालु परमेश्वरले किन दुःख, पीडा र मृत्युलाई अनुमति दिनुहुन्छ?
सर्वशक्तिमान र मायालु सृष्टिकर्ताको अस्तित्व अस्वीकार गर्ने कारणहरूमा यो प्रश्न प्रायः सबैभन्दा अगाडि आउँछ। तर्क सतहमा निकै सीधा देखिन्छ—यदि परमेश्वर साँच्चै सर्वशक्तिमान र मायालु हुनुहुन्छ भने, उहाँले संसारलाई नियन्त्रण गर्न सक्नुपर्थ्यो र हाम्रो भलाइको लागि… मायालु परमेश्वरले किन दुःख, पीडा र मृत्युलाई अनुमति दिनुहुन्छ?