कोभिड र खोपको सन्दर्भमा सुसमाचारको अर्थ के हो?
नोभल कोरोनाभाइरस, वा कोभिड–१९, सन् २०१९ को अन्त्यतिर चीनमा देखा पर्यो। केही महिनामै यो महामारी विश्वभर फैलियो, लाखौँ मानिसलाई संक्रमित बनाउँदै धेरैको ज्यान लियो र हरेक राष्ट्रलाई प्रभावमा पार्यो। कोभिड–१९ को बिजुलीको गतिमा फैलिनुले विश्वभर… कोभिड र खोपको सन्दर्भमा सुसमाचारको अर्थ के हो?