दिन ५: होलिकाको धोकेबाज संग, शैतानले मार्नको लागि घेरा हाल्छ
हिन्दु वर्षको अन्तिम पूर्णिमा होलीको प्रतीक हो। यद्यपि धेरैले होलीलाई रमाइलोसंग मनाउँछन् , तथापि केवल केहीले मात्र जान्दछन् की यसको समन्तर एउटा अर्को प्राचीन पर्व –निस्तार चाडमा पाईन्छ । निस्तार चाड पनि वसन्त ऋतुमा पूर्णिमाको… दिन ५: होलिकाको धोकेबाज संग, शैतानले मार्नको लागि घेरा हाल्छ