परमेश्वरको अस्तित्वको आधार के हो?
वा हामी यसलाई केवल ‘विश्वास’ मा मान्छौ? धेरैले सोध्ने प्रश्न हो—”के साँच्चै परमेश्वर छन्? के उहाँको अस्तित्व तार्किक ढंगले प्रमाणित गर्न सकिन्छ?” आखिर, आजसम्म कसैले प्रत्यक्ष रूपमा परमेश्वरलाई देखेको छैन। यसैले केहीले परमेश्वरको विचारलाई केवल… परमेश्वरको अस्तित्वको आधार के हो?