विकास कि सृष्टि?के हामी विकसित भयौं, वा हामीलाई सृष्टि गरिएको थियो?
जब म विद्यालयमा थिएँ, म विज्ञानको एक जिज्ञासु विद्यार्थी थिएँ। मैले ताराहरूदेखि लिएर परमाणुहरूसम्म — र तीबीचका धेरै विषयहरू — उत्साहका साथ पढें। मैले पढेका पुस्तकहरू र विद्यालयमा पाएको शिक्षाले मलाई सिकायो कि वैज्ञानिक ज्ञानले… विकास कि सृष्टि?के हामी विकसित भयौं, वा हामीलाई सृष्टि गरिएको थियो?