छोड़कर सामग्री पर जाएँ

दिन २: येशूको द्धारा मन्दिर बन्द गरिनु… घातक प्रदर्शन तिर लैजान्छ

  • द्वारा

येशूले यरूशलेममा राजाको रूपमा दाबी गर्दै र सबै देशहरुका निम्ति एक ज्योतिको रूपमा प्रवेश गर्नुभयो। यो इतिहासको सबैभन्दा अशांत सप्ताह मध्ये एक शुरू भयो, जुन आज पनि महसुस गरिन्छ। तर उहाँले मन्दिरमा पछि के गरे… दिन २: येशूको द्धारा मन्दिर बन्द गरिनु… घातक प्रदर्शन तिर लैजान्छ

दिन १: येशू —राष्ट्रहरुका लागि ज्योति

  • द्वारा

‘लिंग’ संस्कृतबाट आएको हो जसको अर्थ ‘चिन्ह’ वा ‘प्रतीक’ हो , र लिंग शिवको सबैभन्दा प्राप्त प्रतीक हो । शिव लिंग गोलो टाउकोको साथ ठाडो सिलिन्डरको रुपमा देखिन्छ , जसलाई शिव—पिठ भनिन्छ । अन्य ,… दिन १: येशू —राष्ट्रहरुका लागि ज्योति

जीवन मुक्ता,येशू,मृतको पवित्र शहरमा यात्रा गर्नुहुन्छ

  • द्वारा

बनारस सात पवित्र शहरहरु (सप्तपुरी) मध्ये सबै भन्दा पवित्र शहर हो । यहाँ तीर्थयात्राको लागि प्रतिवर्ष १० लाख भन्दा बढि तीर्थयात्रीहरु आउँदछन् , धेरै जीवन मुक्ताको रुपमा , किनकि यस स्थानको कारण , (जहाँ वरुणा… जीवन मुक्ता,येशू,मृतको पवित्र शहरमा यात्रा गर्नुहुन्छ

येशू कार सेवक को रुपमा काम गर्नुहुन्छ — अयोध्यको लामो समयसम्म चलेको झगडालाई प्रज्वलित गर्दै

  • द्वारा

अयोध्यामा भएको लामो र कडा झगडा नयाँ कोसेढुङ्गा सम्म पुगेको थियो , AsAmNews को रिपोर्ट   अनुसार जब यसले न्युयोर्क शहरको टाढा टाढा सम्म हंगामा निम्तायो । अयोध्या विवाद सयौ वर्ष पुरानो राजनैतिक,ऐतिहासिक र सामाजिक—धार्मिक झगडा… येशू कार सेवक को रुपमा काम गर्नुहुन्छ — अयोध्यको लामो समयसम्म चलेको झगडालाई प्रज्वलित गर्दै

दक्ष यज्ञ, येशू र ‘हराएको’

  • द्वारा

धेरै लेखहरुले दक्ष यज्ञको कथा बयान गर्दछन् तर यसको सार यो छ कि शिवले शक्ति भक्तहरु द्धारा शुद्ध मौलिक उर्जाको रुपमा बुझिने पराशक्तिको अवतार दाक्षायण/सतीसँग विवाह गरेका थिए । ( आदि पराशक्तिलाई परम शक्ति ,… दक्ष यज्ञ, येशू र ‘हराएको’

जीवित पानी :गंगामा तिर्थको दृष्टिले हेर्दा

  • द्वारा

यदि कसैले परमेश्वरलाई भेट्ने आशा गर्दछ भने उसलाई एक प्रभावकारी तीर्थको आवश्यकता पर्दछ । तीर्थ (संस्कृत तीर्थ) को अर्थ “ठाउँ पार,फोर्ड” हो र कुनै पनि स्थान , ग्रन्थ वा व्यक्ति जो पवित्र छ भन्ने जनाउँदछ… जीवित पानी :गंगामा तिर्थको दृष्टिले हेर्दा

परमेश्वरको राज्य ? चित्रमा कमल, शंख र जोडी माछाका गुणहरु

  • द्वारा

कमल दक्षिण एशियाको प्रतिष्ठित फुल हो । कमलको फुल पुरानो इतिहासको प्रमुख प्रतिक थियो, आज पनि त्यहि छ । कमलको बोट बिरुवाहरुको पातमा अनौठो संरचना हुन्छ जसले आफ्नो सफाई गर्न सक्ने क्षमता प्रदान गर्दछ ,… परमेश्वरको राज्य ? चित्रमा कमल, शंख र जोडी माछाका गुणहरु

येशूले शिक्षा दिनुहुन्छ कि प्राणले हामीलाई द्धिजको सामु लैजान्छ

  • द्वारा

द्धिजको अर्थ ( ‘दुई पटक जन्मनु’ वा ‘फेरी जन्मनु’ ) हो । यो विचारमा आधारित छ कि कुनै एक व्यक्ति पहिला शारीरिक रुपमा जन्मन्छ र पछि दोस्रो पटक आध्यात्मिक रुपमा जन्मन्छ । यो आध्यात्मिक जन्म… येशूले शिक्षा दिनुहुन्छ कि प्राणले हामीलाई द्धिजको सामु लैजान्छ

येशूले आन्तरिक शुद्धताको बारे सिकाउनुहुन्छ

  • द्वारा

धार्मिक अनुष्ठान सम्बन्धी शुद्ध हुनु कत्तिको आवश्यक छ ? शुद्धता कायम गर्न र अशुद्धता बाट बच्न के गर्नु पर्छ  ? हामी मध्य धेरैले अशुद्धताका विभिन्न रुपहरुबाट बच्न वा न्यून गर्न कडा परिश्रम गर्दछौ , जस्तै… येशूले आन्तरिक शुद्धताको बारे सिकाउनुहुन्छ

स्वर्ग लोक: धेरै आमन्त्रित गरियो तर….

  • द्वारा

येशू , येशू सत्संगले, स्वर्गका नागरिकहरुले एक अर्कालाई कस्तो व्यवहार गर्ने भनेर देखाउनु भयो । उहाँले बिरामी र दुष्टात्माका मानिसहरुलाई पनि निको पारिदिनु भयो जसलाई उहाँले ‘स्वर्गको राज्य’ भन्नु भयो । उहाँले प्रकृतिलाई उहाँको राज्यको… स्वर्ग लोक: धेरै आमन्त्रित गरियो तर….