छोड़कर सामग्री पर जाएँ

काली, मृत्यु र निस्तारको चिन्ह

  • द्वारा

कालीलाई प्रायः मृत्युको देवी भनेर चिनिन्छ, तर अधिक  सही शब्द  संस्कृत  शब्द काल  बाट आउँदछ जसको अर्थ समय हो । कालीको प्रतिमाहरू डरलाग्दो हुन्छ  किनकि उनलाई अक्सर टाउकोको हार र काटिएको हातहरुको  जामा अथवा फराक… काली, मृत्यु र निस्तारको चिन्ह

पहाडलाई पवित्र बनाउने बलिदान

  • द्वारा

कैलाश पर्वत (वा कैलासा) चीनको तिब्बती क्षेत्रमा भारतको सिमाना पारि भएको पहाड हो। हिन्दू, बौद्ध र जैनहरूले कैलास पर्वतलाई पवित्र पर्वतको रूपमा लिन्छन्। हिन्दुहरूको लागि, कैलास पर्वतलाई भगवान शिव (वा महादेव) को निवास मानिन्छ, उहाँसंगै… पहाडलाई पवित्र बनाउने बलिदान

मोक्ष प्राप्त गर्नको लागि अब्राहामको साधारण तरिका

  • द्वारा

महाभारतले सन्तानहीन राजा पाण्डुले सामना गरेको संघर्षको बखान गर्दछ। ऋषि किन्दामा र उनकी श्रीमतीले सावधानीपूर्वक प्रेम गर्नका लागि हिरणको रूप लिएका थिए । दुर्भाग्यवस, राजा पाण्डु त्यतिखेर शिकार गर्दै थिए र संयोगबस  तिनीहरूलाई धनु लाग्यो… मोक्ष प्राप्त गर्नको लागि अब्राहामको साधारण तरिका

सबै समय र सबै व्यक्तिको लागि तीर्थयात्रा: अब्राहमद्वारा आरम्भ गरिएको

  • द्वारा

यात्रा (पद यात्रा) का कटारागामा महोत्सव भारत को क्षेत्र भन्दा बाहिर जान्छ। यस तीर्थयात्राले भगवान मुरुगनको (भगवान कटारागामा, कार्तिकेय वा स्कन्द) तीर्थयात्राको स्मरणार्थ गर्दछ जब उनले आफ्नो अभिभावकको (शिव र पार्वती) हिमालयन घर छोड्दछन , … सबै समय र सबै व्यक्तिको लागि तीर्थयात्रा: अब्राहमद्वारा आरम्भ गरिएको

संस्कृत र हिब्रू वेदका मिलन: किन ?

  • द्वारा

मेरो योभन्दा पहिलाको लेखमा मैले संस्कृत वेदको मनु र हिब्रू वेदमा दिइएको नोआको वृतान्तको बीचमा भएको समान्ता वा मिलनलाई प्रस्तुत गरेको थिएँ । र यो मिलन जलप्रलयको वृतान्तभन्दा धेरै परको हो । हामीले देखेअनुसार समयको… संस्कृत र हिब्रू वेदका मिलन: किन ?

कसरी मानवजाति अगाडि बढिरह्यो—मनु (नोआ) को वृतान्तबाट पाठ

  • द्वारा

हाम्रो योभन्दा पहिलाको लेखमा हामीले मानव इतिहासको ठीक सुरुवाततिर दिइएको मोक्षको प्रतिज्ञामाथि हेरेका थियौँ । हामीले यो कुरामा पनि ध्यान दियौँ कि त्यहाँ हाम्रो बारेमा त्यस्तो केही कुरो छ जसले हामीलाई भ्रष्टतातिर उन्मुख गराउँछ, जो… कसरी मानवजाति अगाडि बढिरह्यो—मनु (नोआ) को वृतान्तबाट पाठ

सुरुवातदेखि नै मोक्षको प्रतिज्ञा

  • द्वारा

मेरो योभन्दा अघिको लेखमा मैले मानवजाति उनीहरुको प्रारम्भिक सृष्टिको अवस्थाबाट कसरी पापमा फसेर पतित भयो भन्ने बारेमा उल्लेख गरेको थिएँ । तर बाइबल (वेद पस्तक) ले एउटा यस्तो योजना अगाडि बढाँउदछ जुन सुरुदेखि नै परमेश्‍वरको… सुरुवातदेखि नै मोक्षको प्रतिज्ञा

भ्रष्ट (भाग २)…आफ्नो निशानाबाट चुक्नु

  • द्वारा

हामी परमेश्‍वरको जुन स्वरूपमा बनिएका छौँ त्यही परमेश्‍वरको वास्तविक स्वरूपबाट हामी मानिसहरू भ्रष्ट भएको कुरालाई वेद पुस्तक (बाइबल) ले कसरी वर्णन गर्दछ त भन्ने कुरामाथि योभन्दा पहिलाको मेरो लेखमा मैले प्रस्तुत गरेको थिएँ । यस… भ्रष्ट (भाग २)…आफ्नो निशानाबाट चुक्नु

‘मध्य पृथ्वी’ नामक कथाको पात्र ओर्कसजस्तै भ्रष्ट

  • द्वारा

मेरो योभन्दा अगाडिको लेखमा हामीचाहिँ परमेश्वरको स्वरूपमा बनिएका हौँ र हामीले आफूले आफैलाई र अरूहरूलाई कसरी हेर्नुपर्छ भन्ने कुराको लागि मैले बाइबलीय आधारलाई हेरेको थिएँ । तर वेद् पुस्तक (बाइबल) यस आधारको बारेमा अझ बढ्… ‘मध्य पृथ्वी’ नामक कथाको पात्र ओर्कसजस्तै भ्रष्ट

परमेश्‍वरको स्वरूपमा

  • द्वारा

हामीले पहिले नै देखेका छौँ कि कसरी पुरूषासूक्ता आरम्भ हुने समयको आरम्भ हुनुभन्दा अगाडि नै आरम्भ हुन्छ र पुरूषाको बलिदानको निर्णय गर्ने परमेश्‍वर (प्रजापति) को मनको वर्णन गर्छ । यो निर्णय पश्चात् सम्पूर्ण सृष्टिको वस्तुको… परमेश्‍वरको स्वरूपमा