भजनसंग्रह 22 को भविष्यवाणीकोरहस्य

केही वर्षपहिले मसंग काम गर्ने मेरा एकसहयोगी, जीत, मेरो टेबुलको नजिक घुम्दै आयो। जीत एउटा समझदार रशिक्षितव्यक्ति थिए – रनिश्चितरूपले सुसमाचारको अनुयायीथिएन।तर पनि केहि मात्रा सम्म जिज्ञासुथिए,त्यसैले हाम्रो बीचमा केहिन्यानो रखुला वार्तालाप हुन्थियो।उनले बाइबललाई कहिले पनि पढेको थिएनन,त्यसैले मैले उनलाईअझै धेरै खोजबीन गर्नको लागि प्रोत्साहितगरे।

एक दिन उनी मेरो कार्यालयमा बाइबलको साथ मलाई यो देखाउनको लागि आयो कि उसले बाइबल पढी रहेको थियो। उनले बाइबललाई  यसै बीचबाट खोल्यो।मैले उसलाई सोधे कि उनी के अध्यन गर्दै छन्। हाम्रो वार्तालाप यस प्रकारको हुन्थियो।

“म भजनसंग्रह 22 को अध्यन गर्दै छु उसले भन्यो

साचै,”मैले भने। “जे तिमी पढ्दै छौ त्यसको बारेमा के विचार छ?”

“मलाई लाग्छ कि म येशूको क्रूसीकरणको बारेमा पढ्दै छु,” जीत ले उत्तर दिए।

“यो त रामो अनुमान हो “, महाँसे। “तर तिमी यस घटनाबाट एक हज़ार वर्ष पहिलेको अध्ययन गरि रहेको छौ। भजन संग्रह 22 दाऊद द्वारा लगभग 1000 ईसा पूर्व मा लेखिएको हो । येशूको  क्रूसीकरण 30 ईस्वी सन्मा घटित भयो। एक हज़ार वर्ष पश्चात्।”

जीतलाई यो थाहा थिएन कि भजनसंग्रह  उहाँको समकालीनमानिस द्वारालेखिएको  येशूको जीवनको सुसमाचारको  वृतान्त थिएन। भजनसंग्रह येशूको बारेमा 1000 वर्षो पहिले ऋषिहरु द्वारा प्रेरित एक पवित्र हिब्रू भजन थियो। जीतले तकेवल येशूको बारेमा केहि कथा मात्र सुनेका थिए, जसमा उहाँ क्रूसीकरण, रअन्धधुन्दतरीकले आफ्नो बाइबलखोल्नु, पढ्नु आदि सम्मिलित थियो, जसले क्रूसीकरणको वर्णनको आभास दिन्थ्यो।यस असल तरीकालाईनजानीकन, उसले यो  अनुमान लगायो कि यो क्रूसीकरणको  कथा थियो, जसलाई प्रतक वर्ष गुड फ्राइडे  अर्थात् शुभ शुक्रवारको, दिनमा  स्मरण गरिन्छ। बाइबलपढ्न प्रति उसले गरेको पहलेगलत-कदमदेखेर हामी आफ्नो मुख लुकाएर हस थियौ।

भजनसंग्रह प्राचीन हिब्रू भजनहो र यो  3000 वर्षों पहिले ऋषि दाऊद द्वारा लेखिएको थियो ।

तबमैले जीतसँग सोधे उसले भजनसंग्रह 22 मा के भेट्यो, जसको कारण उसले यो सोच्यो कि यो येशुको क्रूसीकरणको बारेमा पढ्दै थियो। यस प्रकारले हाम्रो सानो अध्ययन आरम्भ भयो।  म तपाई लाई केहि समानताहरु माथि विचारगर्नको लागि निमन्त्रणा गर्छु,जुन एउटा तालिकामा एक-अर्कोको सामुन्ने राखियो। हाम्रो सहायताको लागि भिन्नदै  रंगले समान पाठहरुलाई एक अर्कोसंग मिलान गरियो।

भजनसंग्रह 22 मा पाइने क्रूसीकरणको विवरणलाई

सुसमाचारमा दिएको विवरणको साथ तुलना

 

सुसमाचारको आँखो देखि साक्षी द्वारा क्रूसीकरणको विवरण भजनसंग्रह22:  1000 ईसा पूर्व
(मत्ती27:31-48) .. तब उनीहरुले उहाँलाई(येशू) क्रूसमा झुण्‍ड्याउन लगे….39आउने-जानेहरूले आ-आफ्‍नो मुन्‍टो हल्‍लाएर उहाँको गिल्‍ला गरे, “… आफैलाई बचा, र परमेश्‍वरको पुत्र होस्‌ भने, क्रूसबाट ओर्लेर तल आइज!41मुख्‍य पूजाहारीहरूले पनि शास्‍त्रीहरू र धर्म-गुरुहरूका सँगसँगै उहाँको गिल्‍ला गर्दै भने, 42“यसले अरूलाई त बचायो, आफूलाई चाहिँ बचाउन सक्‍दैन। यो ‘इस्राएलको राजा’ हो! अहिले क्रूसबाट तल ओर्लेर आओस्, र हामी यसलाई विश्‍वास गर्नेछौं।43यसले परमेश्‍वरमा भरोसा राख्‍छ। परमेश्‍वरले यसलाई चाहनुहुन्‍छ भने उहाँले यसलाई अहिले छुटकारा देऊन्….तीन बजेतिर येशू यसो भनेर ठूलो सोरले कराउनुभयो… “हे मेरा परमेश्‍वर, हे मेरा परमेश्‍वर, तपाईंले मलाई किन त्‍याग्‍नुभएको छ?”… 48तिनीहरूमध्‍ये एक जनाले झट्टै दगुरेर गई एउटा स्‍पन्‍ज लिई सिर्कामा चोपेर निगालोमा राखी उहाँलाई पिउन दियो। (मर्कूस15:16-20)16 सिपाहीहरूले उहाँलाई महलभित्र लगे…तिनीहरूले उहाँलाई बैजनी रङ्गको वस्‍त्र लगाइदिए, र काँढ़ाहरूको मुकुट गाँथेर उहाँको शिरमा लगाइदिए।18अनि “यहूदीहरूका राजाको जय” भन्‍दै तिनीहरूले उहाँलाई सलाम गर्न लागे। 19अनि तिनीहरूले उहाँको शिरमा निगालोले हिर्काउँदै उहाँलाई थुके, र घुँड़ा टेकेर उहाँलाई दण्‍डवत्‌ गरे। 20अनि येशूको गिल्‍ला गरिसकेपछि तिनीहरूले बैजनी वस्‍त्र फुकालिदिए, र उहाँका आफ्‍नै लुगा लगाइदिए। त्‍यसपछि तिनीहरूले उहाँलाई क्रूसमा टाँग्‍नलाई बाहिर….37तब येशूले ठूलो सोर निकालेर प्राण त्‍याग्‍नुभयो। (यूहन्ना 19:34) उनीहरुले उहाँका खुट्टा भाँचेनन्‌…., उहाँको कोखामा भालाले घोच्‍यो, र तुरुन्‍तै रगत र पानी निस्‍क्‍यो… तब उनीहरुले उहाँलाई(येशू) क्रूसमा टांगे…(यूहन्ना 20:25) [थोमा] जबसम्‍म म उहाँका हातमा कीलाहरूका डोब देख्‍दिनँ,(यूहन्ना 19:23-24) जब सिपाहीहरूले येशूलाई क्रूसमा टाँगे, तब तिनीहरूले उहाँका वस्‍त्र लिएर प्रत्‍येक सिपाहीलाई एक-एक भाग हुने गरी चार भाग गरे….  यसकारण तिनीहरूले आपसमा भने, “योचाहिँ नच्‍यातौं, तर यो कसको हुने हो भनी चिट्ठा हालौं।”… 1 हे मेरा परमेश्‍वर, हे मेरा परमेश्‍वर,तपाईंले मलाई किन त्‍याग्‍नुभएको छ? मलाई बचाउनबाट तपाईं किन यति टाढ़ा हुनुहुन्‍छ? अनि मेरो करुण-क्रन्‍दनका शब्‍दहरूबाट त्‍यति टाढ़ा?

2मेरा परमेश्‍वर, दिनको समयमा म पुकार्छु, तर तपाईं उत्तर दिनुहुन्‍न;राती पनि म शान्‍त बन्‍दिनँ… 7मलाई देख्‍नेहरू जति सबैले मेरो ठट्टा गर्छन्‌,तिनीहरू ओठ लेब्‍र्याउँछन्‌, र मुन्‍टो बटार्दै भन्‍छन्‌,

8“त्‍यसले परमप्रभुमाथि भरोसा गर्दछ,त्‍यसलाई उहाँले नै छुटाऊन्‌,” उहाँले नै त्‍यसको उद्धार गरून्‌, किनकि त्‍यससँग “उहाँ प्रसन्‍न हुनुहुन्‍छ।”

9तैपनि तपाईंले नै मलाई गर्भबाट निकालिल्‍याउनुभयो; मेरी आमाको काखैबाट तपाईंले मलाई तपाईंमाथि भरोसा राख्‍ने बनाउनुभयो।

10मेरो जन्‍मैदेखि म तपाईंमा अर्पण गरिएँ, मेरी आमाले मलाई जन्‍म दिएदेखि तपाईं मेरा परमेश्‍वर हुनुभएको छ।11मबाट टाढ़ा नहुनुहोस्‌, किनकि सङ्कष्‍ट नजिकै छ,

र मलाई गोहार गर्ने कोही छैन।

12धेरै साँढ़ेहरूले मलाई घेरेका छन्‌, बाशानका बलिया साँढ़ेहरू मेरो चारैपट्टि छन्‌।

13आफ्‍नो शिकार फहराउने भोकाएका गर्जने सिंहहरू मेरो विरुद्ध आफ्‍ना मुख बाउँछन्‌।

14म त पानीझैँ पोखिएको छु,र मेरा सारा हड्डीका जोर्नीहरू फुस्‍केका छन्‌; मेरो मुटु मैनजस्‍तै भइसकेको छ, मेरो छातीभित्र त्‍यो पग्‍लेको छ।

15माटोको खपटोझैँ मेरो बल सुकिसकेको छ,

र मेरो जिब्रो मेरो तालुमा टाँसिएको छ। तपाईंले मलाई मृत्‍युको धूलोमा मिलाउनुभएको छ।

16कुकुरहरू मेरो चारैपट्टि छन्‌, कुकर्मीहरूको समूहले मलाई घेरेको छ;तिनीहरूले मेरा हात र मेरा खुट्टा छेड़ेका छन्‌।

17मेरा सबै हाड़हरू म गन्‍न सक्‍छु;मानिसहरू द्वेषसाथ मलाई एकटक लाएर हेर्छन्‌;

18तिनीहरू मेरा वस्‍त्रहरू आपसमा बाँड्‌छन्‌

र मेरो पोशाकको निम्‍ति तिनीहरूले चिट्ठा हाल्‍छन्‌।

यस बाट जीत ले तार्किकतर गलत निष्कर्ष निकालेका थिए भजनसंग्रह 22 गुडफ्राइडेको क्रूसीकरणको आँखा देखि साक्षीहरुको वृतान्त थियो, यहाँ निर हामीलाई एउटा प्रश्नसोध्नु पर्ने हुन्थियो।

हामीले कसरी भजनसंग्रह22 र क्रूसीकरणको मध्यमा पाइने समानाताहरुको व्याख्या गर्न सक्छौ?

के यो संयोगहो कियो विवरणयति धेरै सटीकता को साथमा एक अर्को संग सदृश छ किवस्त्रलाई बाड्नेछन ( सिलाई बिना माथि देखि तलसम्म बुनेको कपड़ा मानिसहरु मध्य बडी दिएर सैनिकहरु मध्य विभाजित गरिएको थियो) रचिठ्ठाहाले (त्यसैले कि सिलाई बिनाको वस्त्रखराब नहोस् भनि उनीहरुले चिट्ठाहाले)। भजनसंग्रह 22 क्रूसीकरणको घटना घटित हुनु भन्दा अगाडी लेखिएको थिए, तरपनि यसले विभिन्न विवरण हरुको वर्णनगर्दछ (हाथरपाऊमा छेड, हड्डीको जोर्नी बाहिर निस्कनु–शिकारको रुपमा उहाँलाई टाँगी दिनु)। यसको अतिरिक्त, यूहन्नाको सुसमाचारमा भनिएको छ कि जब येशूको को खामा भाला हानियो, तब रगत रपानी बग्यो, जसले यो संकेत दिन्छ कि उहाँको हृदयको चौतर्फ तरल पदार्थ जम्मा भएको थियो। येशूलाई यस कारण हृदय घात भएको थियो। यो भजनसंग्रह 22 मा दिएको ‘मेरो हृदय मैन भयो ‘को वर्णनको साथ मेल खान जान्छ।

भजनसंग्रह 22 यस्तो लेखिएको थियो मानौं कि येशूको क्रूसीकरणलाई  देखिएको थियो। तर यो कसरी हुन सक्छ, किनकी यसलाई 1000 वर्ष पहिले नै लेखिएको थियो?

भजन संग्रह 22 को परमेश्वर-प्रेरित स्पष्टीकरण

सुसमाचारमा येशूले तर्कदिनु भयो कि यो समानताहरु स्वयंमा भविष्यवाणी थियो। ईश्वरले येशूको जीवन र मृत्यु को विवरणको भविष्यवाणीको लागि येशूको जीवनको सयौ वर्ष पहिले नै पुराने नियम को भविष्यवक्ता हरुलाई प्रेरित गरिएको थियो ताकि हामी हरुले यो थाहा गर्न सकौकियो सबै परमेश्वरको योजनामा थियो। भविष्यवाणी पूरा हुनु गुडफ्राइडेको यी घटनाहरु माथि एउटा ईश्वरीय हस्ताक्षरहुनु जस्तै हो किनकी कुनै पनि मानवयस प्रकारको विवरणको साथ भविष्यको भविष्यवाणी गर्न सक्दैन। यो इतिहासमा परमेश्वरको कार्य रहस्तक्षेपको प्रमाणहो।

भजनसंग्रह 22 को स्वभाविक स्पष्टीकरण

अन्य मानिसहरुले तर्क दिन्छन् कि गुडफ्राइडेको क्रूसीकरणको घटनाहरु को साथ भजन संग्रह 22 को समान यसकारण छ, किनकी सुसमाचारको लेखेक हरुले भविष्यवाणी अनुरूपघटनाहरु घटित हुनलाई लेखियो। तर यो स्पष्टीकरण पुरा तरिकाले बाइबल बाहिर को इतिहासकार हरुको गवाही लाई अनदेखा गर्दछ। जोसीफुस र टैक्टुस क्रमशः हामीलाई यो बताउछन कि:

“यस समयमा एउटा बुद्धिमान व्यक्ति थिए… येशू … असल,र … गुणी। र यहूदिहरु को र अन्य जाति हरुको मध्य अन्य मानिस हरु उहाँ को शिष्य/चेला भए। पिलातुसले उहाँ लाई क्रूसमा चढ़ामर्ने दण्ड दिए। “(जोसीफुस. 90 ईस्वी सन. प्राचीन इतिहास. खण्ड -18, भाग -13. जोसीफुस एक यहूदी इतिहासकार थिए

 

“ख्रिस्तुस, संस्थापक नाम भएका, जसलाई तीबुरियुस को शासन कालमा यहूदियाको राज्यपाल पेन्तुस पिलातुसले मरे का थिए “(टैक्टुस. 117 ईस्वी सन्. वर्षक्रमिकइतिहास, खण्ड – 15, भाग – 44. टैक्टुस रोमी इतिहासकार थिए)

उनी हरुको ऐतिहासिक साक्षी यो सुसमाचार हरुमा सहमतहुन्छ कि येशूलाई क्रूसमा चढ़ाइएको थियो। यो महत्वपूर्णछ, किनकी भजन संग्रह 22 मा दिए को विवरण केवल क्रूसमा चढ़ाइनु को विवरण हो। यदि सुसमाचारको लेखक वास्तविक घटना हरुलाई उनको भजन संग्रह 22 को अनुरूपपूरा बनाउन को लागि लेख्दै थिए त्यति बेला उनी हरुलाई मूल रूपमा सम्पूर्ण क्रूसीकरण को घटना लाई निर्मित गर्नु पर्थ्यो। तापनि त्यस समयमा कसैले पनि उहाँको क्रूसीकरणलाई इन्कार गरेनन, र यहूदी इतिहासकार जोसीफुस ले स्पष्ट रूपले भन्दछन कि क्रूसीकरण को घटना यसरी नै घटित भए को थियो।

भजन संग्रह 22 र येशू को विरासत

यसको साथै, भजन संग्रह 22 उपरोक्त तालिका मा दिए को वचन 18 मा नै समाप्त हुदैन। यो निरन्तर हुँदै। अन्तमा दिए को – एक व्यक्ति मरे पश्चात्विजयी प्राप्तिमा ध्यान !

26गरीबहरू खाएर तृप्‍त हुनेछन्‌; परम प्रभु को खोजी गर्नेहरूले, उहाँको प्रशंसा गर्नेछन्‌- तिमीहरू का हृदय सदा जीवित रहून्‌!

27समस्‍त पृथ्‍वीका सबै जातिहरूले स्‍मरण गर्नेछन्‌,र परम प्रभुतिर फर्कनेछन्‌; जाति-जातिका सबै परिवार हरूले उहाँलाई दण्‍डवत्‌ गर्नेछन्‌।

28किन भने राज्‍य त परम प्रभु कै हो,र सबै जातिहरू माथि उहाँले नै शासन गर्नुहुन्‍छ।

29पृथ्‍वी का सबै धनीहरूले भोज गर्नेछन्‌, आराधना गर्नेछन्‌;जस-जसले आफ्‍नो प्राण बचाउन सक्‍दैनन्‌, जो धूलोमा मिलि जानेछन्‌- ती सबै उहाँको सामुन्‍ने घोप्‍टो पर्नेछन्‌।

30भावी सन्‍तानले उहाँको सेवा गर्नेछन्‌, भावी पुस्‍तालाई परम प्रभु को बारेमा बताइनेछ।

31अहिलेसम्‍म जन्‍म नभए को एउटा जातिलाई तिनीहरूले उहाँको धार्मिकताको घोषणा गर्नेछन्‌- किन कि उहाँले यो गर्नुभएको छ। (भजनसंग्रह22:26-31)

यसले त्यस व्यक्तिको मृत्यु को घटनाहरुको विवरणको बारेमा कुरा गर्दैन। त्यी विवरणहरु भजनसंग्रहको आरम्भमा नै अध्ययन गरि सकौ। भजनकारले अबत्यस व्यक्तिको मृत्युको विरासतमा आउनु हुने सन्तानभविष्यको पीढी‘ (वचन 30) लाई संबोधितगर्दछ।

त्यो को हुनेछ?

येशूलाई क्रूसमा टाँगीए को 2000 वर्ष पश्चात् पनि हामी जीवितछौं। भजनकारले हामीलाई बताउद छन् कि सन्तानजसले त्यस छेडिएकोव्यक्तिको अनुसरगर्दछ, जसले यस्तो प्रकारको भयानक मृत्यु प्राप्त गर्यो, उनको सेवागर्नेछ र उनको बारेमा बताउने छन। वचन 27ले यस प्रभावको भौगोलिक सीमाको भविष्यवाणीगर्दछ – पृथ्वीको बारेमा टाढा-टाढाको देशजाति-जातिको सबै कुलउनीहरुलाई यहोवे को तर्फ फर्किन को लागि प्रेरितगर्दछ । वचन 29 भविष्यवाणीले यो गर्दछ कि जसले आफ्नो प्राण बचाउन सक्दैन (किनकी हामी मरणशील प्राणी हौ, जसको अर्थहामी सबै हौ) एकदिन उहाँको सामुन्ने घुँडा टेक्नेछौ। यस व्यक्तिको धार्मिकतायी मानिस हरुको लागि घोषित गरिनेछ जुन उहाँको मृत्युको समय जीवित थिएनन (जसको अहिले जन्म भएको छैन)।

भजन संग्रह 22 कोनिष्कर्षमा यसको केहि सम्बन्ध छैन कि सुसमाचार को वृतान्तले यसलाई उधारोलिए को हो या क्रूसमा चढ़ाइनु को घटनाहरु लाई निर्मित गरिएको हो, किन कियसले यहाँ धेरै पछि आउन हुने जसले युगको साथमा कार्य गर्दछ– अर्थात् हाम्रो समयसँग। पहिलो शताब्दीमा भएको सुसमाचार लेखक ले येशू को मृत्यु को समय लाई हाम्रो समय सम्मको लागि प्रभावित ‘पार्न सक्दैन’। उनिहरुलाई यो थाहा थिएन कि यसको प्रभाव के  हुनेछ।

एक व्यक्ति भजन संग्रह 22 को तुलनामा येशूको विरासतको यस भन्दा असल भविष्यवाणीगर्न सक्दैन।यहाँ सम्म कि वार्षिक विश्वव्यापी गुडफ्राइडे समारोहरुलाई ध्यानमा राख्दै उहाँको मृत्युको दुई हजारवर्ष  पश्चात् पनि उहाँको वैश्विक प्रभावको स्मरण गराउछ। यसले भजन संग्रह 22 को निष्कर्षलाई पूरागर्दछ, ठीक यस्तै सटीकताको साथ छ जति कि उहाँको मृत्युको विवरणको लागि आरम्भिक भविष्यवाणीमा भनिएको थियो।

विश्वको इतिहासमा अरु कसले यस्तो दावागर्न सक्छ किउहाँको मृत्युको विवरणको साथ-साथटाढाको भविष्यमा उहाँकोमा जीवनको विरासतको 1000 वर्ष पहिले नै भविष्यवाणी हुनेछ?

यधपि, मेरो साथी जीत को जस्तै, तपाईं पनि येशूको क्रूसमा चढ़ाउनु लाई भजन संग्रह 22 को प्रकाशमा हेर्न लाई विचारगर्नु हुन्छ। यसको लागी केहि मानसिक प्रयास गर्नु पर्छ। तरपनि यो सार्थकछ, किनकी जुन व्यक्तिको बारेमा भजन संग्रह 22 मा भनिएको छ, त्यो पहिले देखीको प्रतिज्ञा थियो:

म त तिनीहरूले जीवन पाऊन्, र त्‍यो प्रशस्‍त मात्रा मापाऊन्‌ भन्‍ने हेतु ले आएँ। (यूहन्ना 10:10)

गुडफ्राइडे को लागि सम्पूर्ण सुसमाचार को वृतान्त यहाँ निर दिएको छ, जसलाई भजन संग्रह 22ले पहिले देखि नै देखे को थियो र यहाँ निर यस उपहारको बारे तपाईको लागि व्याख्या गरिए को छ।

वर्णको साथ-साथ अवर्ण: यी पुरूषसबैकोलागि आउने छन्

हामीले सिकेका छौ किप्राचीनवेदहरुले आउनुहुने व्यक्तितर्फ पहिलेनै कसरी हेरेको थियो। हामीले ऋग्वेदमापुरुष सूक्ति को  पुस्तकको साथ आरम्भ गरेका थिऔ। त्यसपछि हामीले हिब्रू वेदहरुको साथ आफ्नो अध्ययनलाई  अघि बढाउदै, यो सुझावदियौ कि संस्कृत र हिब्रू वेदहरु (बाइबल) दुबैको भविष्यवाणी येशू सत्संग (नासरतको येशू) द्वारा पुरा गरिएको थियो

यस कारण नासरत को येशू भविष्यवाणी गरिएको पुरुष या मसीह हुनुहुन्थ्यो? के उहाँ केवल एउटा निश्चित धार्मिक समूहको लागि मात्र आउनु भएको थियो, याउ हाँ सबै जातिको लागि आउंदै हुनुहुन्थियो– जसमा सबै जातिहरु, वर्णदेखि लिएर अवर्ण सबै सम्मलित छन्।

पुरुष सूक्तिमा जाति (वर्ण) व्यवस्था

पुरुष सूक्ति ले यस पुरुषको बारेमा यस्तो भनेका छन:

पुरुष सूक्ति श्लोक 11-12  – संस्कृत मा नेपाली  अर्थ
यतपुरुषंवयदधुःकतिधावयकल्पयन |
मुखंकिमस्यकौबाहूकाऊरूपादाउच्येते ||
बराह्मणो.अस्यमुखमासीदबाहूराजन्यःकर्तः |
ऊरूतदस्ययदवैश्यःपद्भ्यांशूद्रोअजायत ||
11 जबउनीहरुले यी पुरुषलाई विभाजित गरे तब उनीहरुले उहाँको कति टुक्रा बनाए?

उनीहरुले उहाको मुख, उहाको हातलाई  के भने? उहाँक सफ्रा र खुट्टालाई के भने?

12 ब्राह्मणउहाँको मुख थियो, उहाँको दुबै बहुली बाट उहाँको दुई राजान्या बन्थियो।

उहाँको सफ्रा वैश्य बन्यो, उहाँको पैतला देखि शूद्रको उत्पत्ति भयो।

संस्कृतवेदहरुमा जातियावर्णको पहिलो उल्लेख पाइन्छ। यो यस पुरुष को शरीर बाट अलग हुने चार जातिको  कुरा गर्द्छन। ब्राह्मणजाति/वर्ण उहाँको मुख द्वारा आएको हो, राजान्या (जसलाई आजक्षत्रियजाति/वर्णको रूपमा चिनिन्छ), उहाँको सफ्रा बाट वैश्यजाति/वर्ण, र उहाँको खुट्टा बाट शुद्रजाति आएको थियो। वेदहरु  रचित पुरुष हुनुको लागि येशूलाई यी सबै जातिहरुको प्रतिनिधित्व गर्न सक्षम हुन पर्छ ।

के उहाँ नै हो?

ब्राह्मणर क्षत्रिय को रूपमा ख्रीष्ट

हामीले हेरौ ‘ख्रीष्ट ‘ या मसीहएउटा प्राचीनहिब्रू पदवीहो जसको अर्थ’शासक’ हो – वास्तवमा राजाहरुको राजा सँग छ। ‘ख्रीष्ट’ को रूपमा, येशू पूर्ण रुपले क्षत्रिय को पहिचान राख्नु हुन्छ र यस को प्रतिनिधित्व गर्न सक्नु हुन्छ। हामीले यो पनि हेरौ कि ‘शाखा’ को रूप मा येशू लाई एउटा पुरोहितको रूप मा आउनु हुने भविष्यवाणी गरिए को थियो, त्यसैले उहाँ पूर्ण रुपले आफ्नो पहिचान ब्राह्मणक सगं राख्नु हुन्छ रत्यसको प्रतिनिधित्व गर्न सक्नु हुन्छ। सत्य यो हो कि हिब्रू भविष्यवाणीले यो संकेत दिए को छ कि उहाँ एउटा पुरोहित(पण्डित ) अर्थात् याजक र राजा दुबै को  भूमिका हरु लाई एक व्यक्तिले लाई पूर्ण गर्नु हुनेछ।

‘…र त्यो महामहिमाले पहिर्याइनेछ र आफ्नो सिंहासनमा विराजमान भएर राज्य गर्ने छ, र त्यो सिंहासनमा  एउटा पुजाहारी हुनेछ। अनि दुवैको बिचमा मिलाप हुनेछ ‘ (जकरिया 6:13)

येशू वैश्य को रूपमा

हिब्रू ऋषिगणहरु/भविष्यवक्ताहरु ले यो पनि भविष्यवाणीगरे किआउनु हुने पुरूष एउटा व्यापारी जस्तै हुनुको कारण, एउटा व्यापारी बन्ने छ। यस भविष्यवाणी लाई यशैया (750 ईसा पूर्व) ले बाइबलमा गरे को थियो:

त मेरो दृष्टिमा बहुमुल्य र आदरणीय भएको ले र मैले तलाई प्रेम गरेको कारणले, म मानिसहरुलाई तेरो सट्टा, र जाति जातिलाई तेरो जीवनको सट्टा दिनेछु । (यशायाह 43:4)

यहा निर परमेश्वर भविष्यवाणी को रूपमा आउने हुने को बारेमा भविष्यवाणी, यो भन्दै गरि राखे को छ कि उहाँ वस्तुहरु को व्यापार गर्नु हुनेछैन, अपितु उहाँले आफ्नो जीवन को बदलामा मानिसहरुको व्यापार गर्नु हुनेछ। यस प्रकारले आउनु हुने त्यो पुरूष अर्थात् व्यक्ति एउता व्यापारी हुन सक्छ, जसले मानिसलाई मुक्त पर्न व्यापार गर्नु हुनेछ। एउटा व्यापारीको रूपमा उहाँ ले स्वयं आफै लाई वैश्य को रुपमा पहिचान गराउनु भयो र उनीहरु को प्रतिनिधित्व गर्न सक्नु हुन्छ।

शुद्र – दास

ऋषिगणहरु/भविष्यवक्ताहरुले एउटा दास या शुद्र को रूपमा यी आउनु हुने व्यक्तिको भूमिका को बारे मा विस्तारले बताएका छन। हामीले हेरौ कि कसरी भविष्यवक्ता हरु ले भविष्यवाणी गरे का थिए कि शाखा एक दास अर्थात् नौकर पनि हुनेछ जस को काम पाप हरुलाई टाढा गर्ने हो:

“‘हे यहोशू प्रधान पुजारी, तेरो सामुन्ने बस्ने तेरो साथीहरु,जो पछि हुने कुराका चिन्नजस्ता छन:यी कुरा सुन, हेर् म मेरो दास  अर्थात् हाँगा लाई ल्याउनेछु…र एकै दिनमा यस देशको पाप  हटाउने छु। (जकरिया 3:8-9)

आउनु हुने शाखा, जो एक पुरोहित, शासक र व्यापारी थिए, साथमा एउटा दास – शुद्रपनि थिए। यशैया ले दास (शूद्र) को रूपमा यस पुरूषको भूमिको बारेमा विस्तारमा भविष्यवाणी गरे। यस भविष्यवाणीमा परमेश्वर यस शूद्र पुरूष को कामहरु को माथि ध्यान दिन को लागि इस्राएल बाट ‘टाढा’ सबै जातिहरुलाई परामर्श दिनु हुन्छ (जसमा तपाई र मसमिलित छौ)।

1 हेटापुहरु हो, मेरो कुरा सुन;

हेटा ढाका जाति हो, यो कुरा सुन!

जन्म नु भन्दा अधि परम प्रभु ले मलाई बोला उनु भयो,

मेरो जन्म देखि नै उहाँले मेरो नाउ को चर्चा गर्नु भए को छ ।

2 उहाँ ले मेरो मुख लाग्‍ने तरवार जस्‍तै बना उनु भयो।

उहाँ ले मलाई आफ्‍नो हात को छहारी मुनि लुकाउनु भयो।

उहाँ ले मलाई चिल्‍लो र टल्‍क ने काँड़ बना उनु भयो,

रमलाई आफ्‍नो ठोक्रोमा लुका इराख्‍नुभयो।
3 उहाँ ले मलाई भन्‍नुभयो, तँ मेरो दास इस्राएल होस्‌,

तँ मा नै मेरो ऐश्‍वर्य म प्रकट गर्ने छु।”
4 तर मैले भनें, “मैले के ही अभिप्राय न राखी परिश्रम गरें।

मैले व्‍यर्थमा र शून्‍यताको लागि मेरो बल खर्च गरें।

तापनि जे मैले पाउनु पर्छ, त्‍यो परमेश्‍वर को हातमा छ,

र मेरो प्रतिफल मेरा परमेश्‍वरसित छ।”
5 अब परम प्रभु भन्‍नु हुन्‍छ– जसले मलाई उहाँ को दास हुन,

याकूब लाई फेरि उहाँ कहाँ ल्‍याउन,

र इस्राएललाई उहाँ कहाँ जम्‍मा गर्न गर्भ देखि नै रच्‍नुभयो,

किन कि परमप्रभुको दृष्‍टिमा म मानको गनिएको छु,

र मेरा परमेश्‍वर मेरो बलहुनुभएको छ–
6 उहाँ भन्‍नुहुन्‍छ: “याकूबका कुलहरू लाई

फेरि पुनर्स्‍थापन गर्न र इस्राएलको बाँकी भागलाई

फेरि फर्काई ल्‍याउन तँ मेरो दास हुने कुरो तेरो लागि अति सानो कुरो छ।

पृथ्‍वीको पल्‍लो छे उसम्‍म तैंले मेरो उद्धार

पुर्‍याओस्‌ भनी अन्‍यजाति हरू कहाँ

एउटा ज्‍योति पनि म तँलाई बनाउने छु।”(यशैया 49:1-6)

यद्यपि हिब्रू/यहूदी जाति बाट आउने हुनेको बारेमा भविष्यवाणीले यो भनेको छ यस दास को सेवा ‘पृथ्वीको एक तर्फ बाट अर्को तर्फ फैलिनेछ’। यद्यपि यहूदी, येशूको सेवा ले वास्तवमा पृथ्वीको सम्पूर्ण जातिहरु लाई स्पर्श गरेको छ, जस्तो या दासको प्रति भविष्यवाणीगरे को थियो। दासको रुपमा, येशूले आफ्नो पहिचान पूर्ण रुपले सबै शुद्रको साथमा राख्नु हुन्छ र उनी हरु को प्रतिनिधित्व गर्न सक्नु हुन्छ।

अवर्ण को पनि प्रतिनिधित्व गरिएको छ

सबै मानिस हरुको लागि मध्यस्थता गर्ने को लागि येशू लाई अवर्ण, या अनुसूची जातिहरु, जनजातिहरु र दलितहरुको पनि प्रतिनिधित्व गर्नु पर्ने हुन्छ। यो कसरी हुनेछ? यशैया क अर्को एउटा भविष्यवाणीले पहिला देखि नै भनि सके को छ कि उहाँ पूर्ण रुपमा तोडिनु हुनेछ रतुच्छ मानिनेछ। उहाँ हामी सबै को कारणले अवर्ण को रूपमा हेर्ने छन।

कुन रुपमा?

यहाँ केहि स्पष्टीकरणहरुको साथ भविष्यवाणी लाई पूर्ण रुपमा दिएको छ। तपाईले हेर्नु हुने छ कि यी ‘उनि’ र ‘उनीलाई’ हुनेको कुरा बताउद छ, त्यसैले यसले आउनु हुने व्यक्ति अर्थात् पूरूषको भविष्यवाणी गरि रहेको छ। किन भने भविष्यवाणीले ‘जरा’ के चित्रको उपयोग गर्दछ, त्यसैले हामीलाई यो थाहा छकि यो त्यही शाखाको वर्णन गर्दै छ, जो पुरोहित र शासक पनि थिए। तर यसको विवरण भिन्न छ।

आउनु हुने एउटा तुच्छ व्यक्ति हुनुहुन्छ

1 जुन समाचार हामीलाई दिएको छ, उहाँको विश्वास कसले गर्यो?

र यहोवाको भुजबल क समाथि प्रगट भयो?

2 किनकी उहाँ उनको [परमेश्वर] सामुनेअंकुर को समान,

रयस्तो जराको समानउ म्रियो जो निर्जल भूमिमा फूटयो;

त्यसको नतकुनै सुन्दरता थियो कि हामीले यसलाई देख्न सकौ,

र नत उहाँको रूपनै हामीलाई  देखा पर्यो

कि हामी उनको चाहना गछौ।

3 तुच्छ जनिन्नेछ रमा निसहरु बाट त्यागिएको थियो;

ऊ दु:खीपुरूष थिए, पिडासँग परिचित थिए;

र मानिसहरुले ऊ देखी मुख लुकाउने छन। ऊ तुच्छ भयो,

र, हामीले उहाँ को मूल्य जानेनौ।

परमेश्वर को सामु ‘जरा’ (अर्थात् र को शाखा) हुनुको पश्चात् पनि, यस व्यक्ति अर्थात् पुरूषलाई अरु द्वारा ‘तुच्छ’ र ‘त्यागिएको’, ‘पीड़ाले भरिएको’ र ‘जसको कुनै मूल्य नभएको’ मानिन थियो। उनलाई वास्तवमा अछूत मानियो। आउनु हुने यो व्यक्ति या पुरूष पनि अनुसूची जनजातिहरु (वनवासी) र पछाडीएको जातियहरु – दलितहरुको प्रतिनिधित्व अछूतहरुको रूपमा मनदेखि टूटेका मानिसहरुको रूपमा गर्न सक्षम हुन्छ।

निश्चय उनले हाम्रो पिडाहरु सहेका छन्

र हाम्रो दु:खलाई उठाउने छन;

र पनि हामीले त्यही परमेश्वर लाई कुटपिट गर्यौ अनि मारी दियौ

र दुर्दशामा पिडा भएको समझौ।

5तर उनी हाम्रो अपराधको कारण घायल गरि दिए,

उनी हाम्रो अधर्मको कामहरुको कारण कुल्चिए;

हाम्रो नै शान्तिको लागि उहाँ माथि ताड़ना भयो

कि उहाँले कोर्रा सहे को कारण हामी निको भयौ।

हामी कहिले कहिँ अरुको दुर्भाग्यमा दोष लगाउने गछौ, या तिनीहरुलाई निम्न स्तरको रूपमा हेर्छौ जो समाजमा,कुनै कारणवश या कर्म, उनको पापहरुको कारण तल्लो श्रेणीमा छन। यस भविष्यवाणीमा भनिएकोछ कि यस व्यक्ति या पुरूषको दुःखयति अधिक हुनेछ कि हामीले यसरी सोच्न कि यस्तो उनलाई परमेश्वर द्वारा दण्ड दिएको हो यही कारण हो कि उनी तुच्छ मानिनेछ। तर उनलाई आफ्नो पापहरु को लागि होइन- अपितु हाम्रो लागि दण्डित गरिनेछ किय। हाम्रो चंगाई र शान्तिको लागि – उसले एउटा पीडादायी बोझलाई उठाउनेछ।

यो भविष्यवाणिहरु नासरतको येशूलाई क्रूसमा चढ़ाए पछि मात्र पुरा भयो, जसलाई क्रूसको माथि पीड़ित र दु:खित र ‘छेडिएको’ थियो। तथापि यो भविष्यवाणी उहाँ को यस पृथ्वीमा रहन 750 वर्षहरु भन्दा पहले लेखिएको थियो। तुच्छ मानिने र आफ्नो पीड़ामा भए पनि येशूले यस भविष्यवाणीलाई पूरा गर्नु भयो र अब सबै पछाडी एक जातियहरु र जनजातियहरुको प्रतिनिधित्वग र्नमा सक्षम भए।

6 हामी त सबै भेडाहरु समान भटके का  थियौ;

हामी मध्य हरेकले आफ्नो आफ्नो मार्गमा लागेउ;

र यहोवेले हामी सबैलाई अधर्म को बोझ

उनी माथि लाद दिनु भयो।

7 उहाँ सताईनु भयो, र पनि उहाँले सहनु भयो

र अफ्नो मुख खोल्नु भएन;

जुन प्रकार ले भेडो को बलिदान हुने समय

वा भेडा को ऊन काड्ने समय चुपचाप शान्त रहन्छ,

त्यसरीब नै उहाँले पनि आफ्नू मुख खोल्नु भएन।

यो हाम्रो पापहो र धर्मबाट हामी भटकिनु हो, जसको लागि यो आवश्यकछ कि यो व्यक्ति या पुरूषलाई हाम्रो पाप या अपराधहरु लाई आपू माथि लिनु भयो। उहाँ हाम्रो स्थानमा बलि हुनुको लागि शान्तिपूर्वक जाने, विरोध न गर्ने यहाँ सम्म कि ‘आफ्नो मुख न खोलने’ को लागि पनि तैयार रहे। यो ठीक त्यस्तै गरि पुरा भयो जसरी येशू क्रूस माथि स्वेच्छाले जानु भए को थियो।

अत्याचार गरेर र दोषलगा एर उहाँ लाई लागे।

त्यस समय को मानिसहरु मध्य कसले उहाँ माथि ध्यान दियो

कि उहाँ जीवत हरुको बीच बाट उठाई लानु हुन्छ?

मेरो नै मनीसको अपराधहरुको कारण उहाँ ले दण्ड लिनु पर्यो।

यो भविष्यवाणीले भन्दछ कि यस व्यक्तिलाई ‘जीवतहरु को बीच बाट उठाइयो ‘, जुन त्यति बेला पुरा भयो येशू क्रूस मा मारिनु भयो।

9 उहाँ को चिहान पनि दुष्टहरुसँग बाडियो,

र मृत्यु को समय उहाँ धनवान को साथि हुनु भयो,

यद्यपि उहाँले कुनै प्रकार को अपद्रव गर्नु भएको थिएन

र उहा न को मुख बाट कुनै पनि छलको कुरा निक्क्लि दैन थियो

येशूको मृत्यु एउटा ‘दुष्ट’ व्यक्तिको रुपमा भयो, यद्यपि उहाँले ‘कुनै प्रकारको अपद्रव गर्नु भएको थिएन’  र ‘उहाँको मुख बाट कुनै छलको कुरा निक्लिएको थिएन’। र पनि, उहाँलाई एउटा धनी पुरोहित अरिमितिया को योसुफ को चिहान मा गाडिए को थियो। यस प्रकार यो पुरा भयो कि येशू दुबै ‘दुष्ट हरुको साथि ठहरिनु भयो’, र साथ मा नै ‘मृत्यु को समय उहाँ धनवानको साथि हुनु भयो’।

10 तापनि उस लाई चकनाचूर र कष्‍टमा पार्न परम प्रभु को इच्‍छा थियो, र परम प्रभु ले उसको प्राणलाई दोषबलिझैँ बनाउनु भए तापनि, उसले आफ्‍ना छोरा छोरी लाई देख्‍नेछ र आफ्‍नो दिन बढ़ाउने छ र परम प्रभु को इच्‍छा उसकै हातमा उन्‍नतहुनेछ। (यशैया 53:10)

यो क्रूर मृत्यु कुनै भयानक दुर्घटना या दुर्भाग्य थिएन। यो ‘परमेश्वरको इच्छा’ थियो।

किन?

किनकि यस व्यक्तिको ‘जीवन’ ‘पाप को लागि  दोषबलि’ हुनेछ ।

कसको पाप?

हामी सबै ‘जातिहरुको’ मानिसजो’ हराएका’ छौ। जब येशू क्रूस मा मारिनु भयो,त्यी यो जातियता या सामाजिक पदवी लाई एका तर्फ राखेर, हामी सबै लाई पापदेखि शुद्धगर्नु थियो।

11 उसका प्राणको बेदना पछि उसले जीवनको ज्योति देख्नेछ र सन्तुष्ट हुनेछ; आफ्नो ज्ञान द्वारा मेरो धर्मी दास ले धेरै धर्मी बनाउनेछ; रउसले तिनीहरु लाई का अधर्म बोक्नेछ।

यहाँ भविष्यवाणी को ढाँचामा परिवर्तन आउद छर विजय प्राप्त हुन्छ। यस भयानिएको नक ‘पीड़ा’ (‘तुच्छ’ मानिएको र ‘जीवतहरु को बीच बाट उठालै जानु हुने’ र ‘चिहान’ को ठहराइनुको पश्चात्), यस दासलाई ‘जीवनको ज्योति’ देख्नेछन।

ऊ फेरी जीवनमा फर्किनु हुनेछ! रएस्तो गर्नमा यो दास ले धेरैलाई ‘धर्मी’ ठहराई दिनु हुन्छ।

‘धर्मी ठहराइनु’ भनेको ठीक त्यसतै हो जस्तो कि धार्मिकतालाई प्राप्तगर्नु। हामीहरुले हेरौ कि ऋषि अब्राहम लाई ‘धर्मी ठहराईएको थियो ‘ या’ धार्मिकता’ दिए को थियो। यो केवल उनको विश्वासको कारण उन लाई दिइ एको थियो। यसै प्रकारले यो दासजो अछूत हुनुको कारण यति अधिक निम्न स्तरको भए कि ‘धेरै’ लाई धर्मी ठहराए या उनीहरुलाई धार्मिकता प्रदान गर्नेछ। यो ठीक त्यस्तै नै हो, जस्तो येशूले आफु क्रूस मा चढे पश्चात् मरेकाहरु मध्य बाट बौरी भइ पुरा गर्नु भयो र अब उहाँ हामीलाई ‘धर्मिकता’ दिन मा सक्षम हुनुहुन्छ।

12 यसै कारण महानहरु संगै उस लाई पनि म एक भाग दिनेछु,

रउसले लुटेको माल समर्थी हरुसित बाँड्नेछ;

किन भने उसले आफ्नो जीवन मृत्युमा खन्यायो,

ऊ अपराधी हरुको गन्तीमा गनियो;

किनकी उसले धेरै पाप बोक्यो ,

र उसले अपराधी हरुका निम्ति मध्यस्थता गर्यो । (यशैया 53:1-12)

यद्यपि यो भविष्यद्वाणी येशूयस पृथ्वीमा आउनु भन्दा 750 वर्ष पहिले लेखिए को थियो, तथापि यो उहाँ द्वारा आफ्नो विवरणमा पूरी भयो जस ले यो प्रमाणित गर्दछ कि यो परमेश्वर को नै योजना थियो। साथै यस ले यो कुरा लाई पनि देखाउछ कि येशू ले अवर्ण को प्रतिनिधित्व गर्न सक्नु हुन्छ, जसलाई प्रायः सबै भन्दा निम्न स्तर को श्रेणी को मानिन्छ। सत्य त यो कि उहाँ केवल अवर्णहरु को लागि अपितु साथै ब्राह्मण, क्षत्रिय, वैश्य र शुद्र को पापहरु को पनि प्रतिनिधित्व गर्ने, उनीहरु को पापहरु लाई उठाउन र उनिहरु लाई शुद्धगर्नको लागि आउनु भएको हो ।

उहाँ तपाई र मलाई जीवन को उपहार दिन – दोष र कर्महरु को पापबाट शुद्ध गर्न को लागि परमेश्वर को योजना को केन्द्र को रूपमा आए को हो। के तपाई को लागि यस कि सिम को एउटा बहुमूल्य उपहार लाई पूर्ण रुप ले बुझ्न र यसमाथि ध्यान लगाउन यो कुरा उपयुक्त छैन? यसमा ध्यान लगाउनु को लागि यहाँ अनेक तरिका प्रदान गरिए को छ: