छोड़कर सामग्री पर जाएँ

भजनसंग्रह 22 को भविष्यवाणीकोरहस्य

  • द्वारा

केही वर्षपहिले मसंग काम गर्ने मेरा एकसहयोगी, जीत, मेरो टेबुलको नजिक घुम्दै आयो। जीत एउटा समझदार रशिक्षितव्यक्ति थिए – रनिश्चितरूपले सुसमाचारको अनुयायीथिएन।तर पनि केहि मात्रा सम्म जिज्ञासुथिए,त्यसैले हाम्रो बीचमा केहिन्यानो रखुला वार्तालाप हुन्थियो।उनले बाइबललाई कहिले… भजनसंग्रह 22 को भविष्यवाणीकोरहस्य

वर्णको साथ-साथ अवर्ण: यी पुरूषसबैकोलागि आउने छन्

  • द्वारा

हामीले सिकेका छौ किप्राचीनवेदहरुले आउनुहुने व्यक्तितर्फ पहिलेनै कसरी हेरेको थियो। हामीले ऋग्वेदमापुरुष सूक्ति को  पुस्तकको साथ आरम्भ गरेका थिऔ। त्यसपछि हामीले हिब्रू वेदहरुको साथ आफ्नो अध्ययनलाई  अघि बढाउदै, यो सुझावदियौ कि संस्कृत र हिब्रू वेदहरु… वर्णको साथ-साथ अवर्ण: यी पुरूषसबैकोलागि आउने छन्